नेपाल र कुवेतको खेल भुटानमै हुने

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि एसियाली राष्ट्रको दोस्रो चरणको छनोट अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार नेपाल र कुवेतबीचको खेल भुटानमा हुने पक्का भएको जनाएको छ । एसियाली फुटबल महासंघ (एएप्फसी) को स्वीकृतिपछि दुई देशबीचको खेल भुटानमा … Continue reading नेपाल र कुवेतको खेल भुटानमै हुने